Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रबि लामिछानेलाई पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगञ्ज लगिने


ग्लोबल पाना
सोमबार, मंसिर २४ २०८१
  • 257
    SHARES

  • images
    रबि लामिछानेलाई पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगञ्ज लगिने

    पोखरा। पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई पर्सा लैजान बिमानस्थल लगिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि वीरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको छ। प्रहरीका अनुसार उनलाई पोखरावाट काठमाडौं अनि काठमाडौंबाट प्लेनमा सिमरा हुँदै वीरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट लगिएको हो।

    images
    images
    images

    सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो।

    ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ