Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मनकामना केबलकार आज र भोलि बन्द


ग्लोबल पाना
सोमबार, पुस १ २०८१
  • 168
    SHARES

  • images
    मनकामना केबलकार आज र भोलि बन्द

    काठमाडौं । मनकामना केबलकारको आज र भोलिका लागि बन्द गरिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज र भोलिका लागि सेवा बन्द गरिएको हो ।

    images
    images
    images

    प्रा.लि.का अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरिएको र पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन हुनेछ ।

    सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ