Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदूतले लिए शपथ


ग्लोबल पाना
सोमबार, पुस ८ २०८१
  • 302
    SHARES

  • images
    राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदूतले लिए शपथ

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्. राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको शपथ लिएका हुन्.

    images
    images
    images

    शपथ लिनेमा रुसी महासंघको राजदुतमान नियुक्त जंगबहादुर चौहान, संयुक्त अधिराज्यको राजदूतमा नियुक्त चन्द्रकुमार घिमिरे, स्पेनको राजदुतमा नियुक्त शनिल नेपाल, गणतन्त्र कोरियाको राजदूतमा नियुक्त डा. शिवमाया तुम्बाहाङ्‌फे र भारतको राजदूतमा नियुक्त डा. शंकर प्रसाद शर्मा रहेका छन्.

    उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ