Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

लागूऔषधसहित कैलालीबाट १ जना पक्राउ


ग्लोबल पाना
मंगलबार, पुस १६ २०८१
  • 216
    SHARES

  • images
    लागूऔषधसहित कैलालीबाट १ जना पक्राउ

    धनगढी । धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषी २५ वर्षीय नितेश ओली रहेका छन्. उनलाई सोमबार बेलुका प्रहरील‍े पक्राउ गरेको हो।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित पक्राउ गरेको र घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ