Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 186
    SHARES

  • images
    भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित

    काठमाडौं। भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा पारित गरेको हो।

    images
    images
    images

    समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको सभापति रामहरी खतिवडाले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ