Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पुस महिनामा नेपालमा लगातार साना भूकम्पको अनुभव, जनतामा चिन्ता


शुक्रबार, पुस १९ २०८१
  • 290
    SHARES

  • images
    पुस महिनामा नेपालमा लगातार साना भूकम्पको अनुभव, जनतामा चिन्ता

    काठमाडौं – पुस महिनामा नेपालका विभिन्न भागमा लगातार साना भूकम्पको झड्का महसुस गरिएको अाNEMRC) का अनुसार यी भूकम्पहरूले भूक्षेत्रमा उच्च भूगर्भीय गतिविधिको संकेत दिएका छन्।

    images
    images
    images

    पुस महिनामा आएको भूकम्पहरूको विवरण यस प्रकार छ:

    पुस २: ४.३ म्याग्निच्युड, बाजुरा

    पुस ३: ४.१ म्याग्निच्युड, बाजुरा

    पुस ४: ४.७ म्याग्निच्युड, मनाङ

    पुस ५: ५.२ म्याग्निच्युड, बाजुरा

    पुस ९: ४.० म्याग्निच्युड, दार्चुला

    पुस ११: ४.२ म्याग्निच्युड, जाजरकोट

    पुस १६: ४.६ म्याग्निच्युड, बैतडी

    पुस १८: ४.८ म्याग्निच्युड, सिन्धुपाल्चोक

    पुस १९: ४.४ म्याग्निच्युड, मुगु

    भूकम्प मापन केन्द्रका विज्ञहरूका अनुसार यी साना भूकम्पहरू मुख्यतया नेपालका भूगर्भीय प्लेटहरूको चलायमान अवस्थाको संकेत हुन्। बाजुरा, मुगु, र सिन्धुपाल्चोक जस्ता भूकम्प जोखिमयुक्त क्षेत्रमा आउने यस्ता झड्काहरू आगामी दिनमा ठूलो भूकम्पको संकेत हुनसक्ने भन्दै सचेत रहन सुझाव दिइएको छ।

    नागरिकलाई सतर्कता अपनाउन आग्रह

    विज्ञहरूले नागरिकहरूलाई घरको संरकना बलियो बनाउन, आकस्मिक तयारी योजना बनाउने र भूकम्पका समयमा अपनाउनु पर्ने सुरक्षाका उपायहरू अभ्यास गर्न सुझाव दिएका छन् । नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको मुलुक हो । यसै कारण साना भूकम्पहरूलाई हल्का रूपमा नलिई भूकम्प प्रतिरोधी संरचनाहरू बनाई बाछने ध्यानमा राखबाच भनेर विज्ञहरूले जोड दिएका छन्।

    स्रोत: राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC)

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ