Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परीक्षण सकेपछि ब्यावसायिक उत्खनन हुने


ग्लोबल पाना
शनिबार, पुस २० २०८१
  • 240
    SHARES

  • images
    दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परीक्षण सकेपछि ब्यावसायिक उत्खनन हुने

    काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन्।

    images
    images
    images

    जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन्।

    ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ