Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह


ग्लोबल पाना
मंगलबार, पुस २३ २०८१
  • 171
    SHARES

  • images
    भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । बिहानै भूकम्प गएपछि प्रभानमन्त्री ओलीले सामाविक सञ्जालमार्फत भूकम्पबाट सतर्क रहन सबैलाई आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले लेखेका छन्,‘‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।’

    नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु रहेर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ