Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सर्वोत्तम सिमेन्टको आज वार्षिक साधारण सभा


ग्लोबल पाना
शुक्रबार, पुस २६ २०८१
  • 412
    SHARES

  • images
    सर्वोत्तम सिमेन्टको आज वार्षिक साधारण सभा

    काठमाडौं। सर्वोत्तम सिमेन्टले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएका छ। सर्वोत्तम सिमेन्टको वार्षिक साधारणसभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

    images
    images
    images

    यसले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव साधारण सभामा पेश गर्दैछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ