Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माओवादी केन्द्रले बोलायो विपक्षी दलहरुको बैठक


ग्लोबल पाना
बुधबार, माघ २ २०८१
  • 298
    SHARES

  • images
    माओवादी केन्द्रले बोलायो विपक्षी दलहरुको बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ। बैठक आज बिहान ९ बजे सिंहदरबारमा बोलाइएको हो ।

    images
    images
    images

    माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ