Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


ग्लोबल पाना
बिहीबार , माघ ३ २०८१
  • 220
    SHARES

  • images
    सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं। सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    यसका लागि १५ दिनको म्याद दिइएको छ। लगानीकर्ताले तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

    यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ