Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी भुसाललाई


ग्लोबल पाना
सोमबार, माघ ७ २०८१
  • 223
    SHARES

  • images
    प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी भुसाललाई

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन्।

    images
    images
    images

    गृहमन्त्रीस्तरको यही माघ ४ गतेको निर्णयअनुसार डा. भुसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ ग बमोजिम उनलाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।

    पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ