Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

उत्तर प्रदेशको बागपतमा जैन समुदायको मेलामा काठको मचान भत्किँदा ५ जनाको मृत्यु


ग्लोबल पाना
मंगलबार, माघ १५ २०८१
  • 324
    SHARES

  • images
    उत्तर प्रदेशको बागपतमा जैन समुदायको मेलामा काठको मचान भत्किँदा ५ जनाको मृत्यु

    काठमाडौं । उत्तर प्रदेशको बागपतको बरौतमा जैन समुदायको लड्डु महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ । बागपतका डीएम अस्मिता लालले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले २० जना गम्भीर घाइते भएको बताए ।

    images
    images
    images

    बरौतमा भगवान आदिनाथको लड्डू पर्वका अवसरमा मनस्तम्भ परिसरमा निर्माण गरिएको काठको मचान भत्किँदा ५० भन्दा बढी भक्तजन दबिएका थिए ।

    मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। मुख्यमन्त्रीले घाइतेको उचित उपचार गर्न निर्देशन दिएका छन् ।

    एम्बुलेन्स नहुँदा धेरै घाइतेलाई इ–रिक्सामा राखेर अस्पताल लगिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ