Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी


ग्लोबल पाना
मंगलबार, माघ १५ २०८१
  • 187
    SHARES

  • images
    कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी

    काठमाडौं। हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ। माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन्।

    images
    images
    images

    जसअनुसार सभामुख घिमिरेले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी रहेको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

    हिजो प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गरिएको थियो भने सो अघि सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ