Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आइतबार बस्ने गरी सकियो राष्ट्रियसभा बैठक


ग्लोबल पाना
बिहीबार , माघ २४ २०८१
  • 154
    SHARES

  • images
    आइतबार बस्ने गरी सकियो राष्ट्रियसभा बैठक

    तस्बिरः गोपाल दाहाल (रासस)

    काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो।

    images
    images
    images

    आजको बैठकमा दुई वटा विधेयक पेस भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन्। यस्तै शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी छन्।

    केही सदस्यले शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राखेका छन्। आजको बैठकमा अध्यादेश पेस गर्ने भनिए पनि राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस भएको बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ