Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वडा अध्यक्षका प्रत्यासीसहित काङ्ग्रेसका एक सय बढी माओवादी प्रवेश


ग्लोबल पाना
शनिबार, फागुन १७ २०८१
  • 429
    SHARES

  • images
    वडा अध्यक्षका प्रत्यासीसहित काङ्ग्रेसका एक सय बढी माओवादी प्रवेश

    सिरहा, १७ फागुन । गत स्थानीय निर्वाचननमा सिरहाको औरही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित एक बढी काङ्ग्रेसका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही ४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले नवप्रवेशीलाई स्वागत गर्नुभएको हो ।

    images
    images
    images

    गत स्थानीय निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो । आज माओवादी केन्द्र प्रवेश गर्नुभएका यादवले उक्त निर्वाचनमा ५२५ मत प्राप्त गर्नुभएको थियो । यो वडा यादव समुदायको बाहुल्यता भएको वस्ती हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताउनुभयो । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ