Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राप्रपा पदाधिकारीको बैठक सम्पन्न, आन्दोलनको खाका पारित


ग्लोबल पाना
सोमबार, चैत ११ २०८१
  • 380
    SHARES

  • images
    राप्रपा पदाधिकारीको बैठक सम्पन्न, आन्दोलनको खाका पारित

    काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ।

    images
    images
    images

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ गते बस्ने आन्दोलन मूल समितिको बैठकमा पेश हुने कार्यक्रम र कार्ययोजनाको मस्यौदा पारित गरेको छ ।

    उनका अनुसार आन्दोलन मूल समितिको बैठक मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्‌वेटमा बस्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ