Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

चितवनका किसानलाई खुशीको खबर : मेयर दाहालको पहलमा बार्हैमास सिंचाई सुविधा


ग्लोबल पाना
बुधबार, चैत १३ २०८१
  • 1,395
    SHARES

  • images
    चितवनका किसानलाई खुशीको खबर : मेयर दाहालको पहलमा बार्हैमास सिंचाई सुविधा

    चितवन । चितवनका किसानहरूको लामो प्रतीक्षा समाप्त भएको छ। नारायणी लिफ्ट सिंचाई प्रणालीले आजदेखि किसानहरूको माग अनुसार नहरमा पानी प्रवाह सुरु गरेको छ ।

    images
    images
    images

    भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले यसबारे जानकारी दिँदै अब किसानहरूले बार्हैमास सिंचाई सुविधा प्राप्त गर्ने बताएकी छन् । चितवन र आसपासका कृषकहरूले सिंचाई अभावका कारण उत्पादनमा समस्या भोगिरहेका थिए ।

    अब यो समस्याको समाधान गर्दै नारायणी लिफ्ट सिंचाई आयोजनाले पानी उपलब्ध गराउन थालेको छ, जसले कृषकहरूलाई वर्षभरि खेती गर्न मद्दत गर्नेछ । स्थानीय कृषकहरू यो निर्णयबाट उत्साहित छन् । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ