Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ


ग्लोबल पाना
शुक्रबार, चैत १५ २०८१
  • 391
    SHARES

  • images
    रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

    काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेका छन्।

    images
    images
    images

    काठमाडौं प्रहरी परिसरले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो।

    राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको उनीहरु अभियोगमा पक्राउ परेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ