Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन तथा सालिकमा माल्यार्पण


ग्लोबल पाना
बुधबार, वैशाख ३ २०८२
  • 319
    SHARES

  • images
    पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन तथा सालिकमा माल्यार्पण

    बर्दघाट । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गर्नुभएको छ।

    images
    images
    images

    अवलोकन भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले सहिद सूर्य बिक्रम थापा ‘सलिम’ को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो।

    सहिद थापा माओवादी जनयुद्धको क्रममा २०६० सालमा चितवनमा सहिद हुनुभएको थियो । उहाँको योगदानको सम्मानस्वरूप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ