Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

संखुवासभाको मकालु गाउँपालिकाका पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश


ग्लोबल पाना
सोमबार, वैशाख ८ २०८२
  • 411
    SHARES

  • images
    संखुवासभाको मकालु गाउँपालिकाका पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

    वैशाख ८ । संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नु भएको छ ।

    images
    images
    images

    पोख्रेललाई पेरिसडाँडा स्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ