Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सहिद परिवारप्रति सम्मान, विष्णु कुमारी लामिछाने बिके लाई पार्टीमा स्वागत


ग्लोबल पाना
बुधबार, वैशाख १७ २०८२
  • 332
    SHARES

  • images
    सहिद परिवारप्रति सम्मान, विष्णु कुमारी लामिछाने बिके  लाई पार्टीमा स्वागत

    कञ्चनपुर, वैशाख १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरको पुनर्वास मा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गर्नुभएको छ ।

    images
    images
    images

    पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गर्नुभएको हो। उक्त वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए।

    कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिदको योगदानलाई युगौं सम्म सम्झिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गर्नुभयो। अध्यक्ष प्रचण्डले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ