Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक जेठ १३ मा


ग्लोबल पाना
शुक्रबार, जेठ २ २०८२
  • 308
    SHARES

  • images
    राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक जेठ १३ मा

    काठमाडौं। राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आगामी जेठ १३ गते काठमाडौंमा बोलाइएको छ। बैठकमा जिल्ला अध्यक्ष र जनबर्गिय संगठनमा प्रमुखहरुको समेत सहभागीता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

    images
    images
    images

    आगामी जेठ १५ देखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालिन जनआन्दोलनलाई दृष्टिगत गरि रणनीति निर्माणको लागि बैठक बोलाईएको हो।

    नबराज सुबेदिको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समितिमा राप्रपा, राप्रपा नेपाल, नेपाली काङ्ग्रेस (बिपि) ,शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ महाअभियान लगायत ४४ संघ संस्थाहरुको सहभागिता रहेको छ। 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ