जोमसोङ, मुस्ताङ, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाको पार्टी कार्यालयको शिलान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नै पार्टी कार्यालय निर्माण भएपछि जिल्ला पार्टीले जनताको पक्षमा थप ऊर्जा र उत्साहका साथ काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


