Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पेट्रोल सस्तो बनाउँदै निगम, डिजेल र हवाई इन्धनमा हल्का वृद्धि


ग्लोबल पाना
बिहीबार , साउन १५ २०८२
  • 401
    SHARES

  • images
    पेट्रोल सस्तो बनाउँदै निगम, डिजेल र हवाई इन्धनमा हल्का वृद्धि

    काठमाडौं ।  आगामी १५ दिनका लागि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छ। नेपाल आयल निगमले भोलि बिहान ००:०१ बजे (२०७९ साउन १६ गते) देखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो ।

    images
    images
    images

    उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा रु ०.८५ पैसा मात्र घटेको भए पनि रु १ ले मूल्य घटाइएको छ । त्यसैगरी डिजेल/मट्टितेलमा प्रतिलिटर रु ३.०६ ले बढेको देखिए पनि रु २ मात्र बढाइएको छ। हवाई इन्धनको मूल्य भने प्रतिलिटर रु ३ ले वृद्धि गरिएको छ ।

    नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थ खरिद गर्दा उपभोक्ताहरूलाई बिल जाँच गरी भुक्तानी गर्न अनुरोध गरिएको छ।

    FB_IMG_1753986645708.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ