भैरहवा, साउन २२ । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँशक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लुम्बिनी प्रदेशस्तरीय दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज भैरहवा जाँदै हुनुहुन्छ ।
यसै अवसरमा उहाँले भैरहवा कारागारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बिहान १०:३० बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्वकीय सचिवालयले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


