Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मेयर शाहद्वारा Gen Z युवा प्रती उच्च सम्मान: योगदान अमूल्य, भावी पुस्तालाई मार्गदर्शन गर्नेछ


ग्लोबल पाना
शनिबार, भदौ २८ २०८२
  • 869
    SHARES

  • images
    मेयर शाहद्वारा Gen Z युवा प्रती उच्च सम्मान: योगदान अमूल्य, भावी पुस्तालाई मार्गदर्शन गर्नेछ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन-जी युवाहरूको योगदान र बलिदानले देशमा सकारात्मक परिवर्तन ल्याएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन् कि जेन-जीको योगदान अमूल्य रहेको छ र यसले भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ ।

    नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिएपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यो सन्देश दिएका हुन्। शाहले लेखेका छन् :

    Screenshot_20250912_224531_Facebook.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ