Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य


ग्लोबल पाना
शुक्रबार, असोज ३१ २०८२
  • 397
    SHARES

  • images
    हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स  : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य

    काठमाडौं । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको हात्तिसारमा हालै संचालनमा आएको हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स उत्कृष्ट गन्तव्य मध्ये एक हो । शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनमा सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन ।

    images
    images
    images

    पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स पहिलो रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य हुन आएको छ । सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ ।

    व्यापक सेवा र सुविधा मनोरञ्जन तथा सांगीतिक प्रस्तुति नेपाली मौलिकता र आतिथ्यता सुविधाजनक पार्किङ र व्यवस्थापना विहानको ब्रेकफास्टदेखि रातको डिनरसम्म गुणस्तरीय सेवा प्रदान गर्न उच्च व्यवस्थापन स्तर अपनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ