Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर


ग्लोबल पाना
आइतबार, कात्तिक २ २०८२
  • 328
    SHARES

  • images
    विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर

    काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डर Sam Heazlett लाई अनुबन्ध गरेको छ। Sam Heazlett अष्ट्रेलियाका यू - १९ टिमबाट १ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। उनले अष्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिट र होबर्ट हुरिकेंस खेलेका छन्।

    images
    images
    images

    Sam Heazlett खेल हरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन्। उनि संग ५० भन्दा बढी बिग ब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ। उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ। उनको अनुभव, सुझबुझ ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास गुणस्तर थपिने अपेक्षा गरेको छ।

    विराटनगर किङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्ज मुन्सीलाई पनि टिममा आवृद्ध गरिसकेको छ। टिमले सुन्तुलित संयोजनका साथ आगामी सीजन उपाधि जित्ने लक्ष्यसहित तयारी तिव्र गतिमा अगाडी बढी रहेको। बिराटनगर किंग्सको बारेमा बिराटनगर किंग्स नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो।

    टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ