Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मानव अधिकार संगठन काठमाडौं शाखा अध्यक्षमा खड्गी निर्विरोध चयन


ग्लोबल पाना
सोमबार, मंसिर ८ २०८२
  • 373
    SHARES

  • images
    मानव अधिकार संगठन काठमाडौं शाखा अध्यक्षमा खड्गी निर्विरोध चयन

    काठमाडौं । नेपाल मानबअधिकार संगठन काठमाडौ शाखाको अधिवेशनले होमबहादुर खड्गीलाई अध्यक्षमा चयन गरेको छ । आज संगठनको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा भएको छैठौ अधिबेशनले खड्गीलाई निर्विरोध रुपमा अध्यक्ष चयन गरिएको संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले बताए ।

    images
    images
    images

    संगठनको विधान २०५३ बमोजिम नयाँ नेतृत्वको कार्याकाल ३ बर्षको रहने छ । केन्द्रीय अध्यक्ष अर्याल, महासचिब कल्याण पोख्रेल, उपमहासचिब जनकराज शर्मा, कोषाध्यक्ष टिका डाँगी, केन्द्रीय सदस्यहरु बिप्लब भट्ट, मधुसुदन उपाध्यायलगायत अन्यको समेत उपस्थितिमा निर्वाचन भएको थियो ।

    भेलाले काठमाडौ शाखाको उपाध्यक्षमा रूपक फुयाल र रूपेन्द्र बरध्वज थापा, सचिबमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा सुरेशराज गिरी र सदस्यहरुमा प्रमिला लम्साल, अम्बिका श्रेष्ठ, कपिला रेग्मी, अमित थापा, भूपाल घले र सुमन शाही चयन भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ