Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नमुञ्चेत कृषि फर्म सम्मानित: ककनी स्ट्रबेरीलाई नवप्रवर्तनशील उपाधि


ग्लोबल पाना
बुधबार, मंसिर १० २०८२
  • 346
    SHARES

  • images
    नमुञ्चेत कृषि फर्म सम्मानित: ककनी स्ट्रबेरीलाई नवप्रवर्तनशील उपाधि

    काठमाडौं । ११औँ उद्योग दिवसको अवसरमा मंगलबार बागमती प्रदेश सरकारले नमुञ्चेत कृषि फार्म सहित प्रदेशभरका उत्कृष्ट १४ उद्यमीलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र उद्योगमन्त्री विन्दु श्रेष्ठले सम्मानितहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

    ककनी स्ट्रबेरी एंव नमुञ्चेत कृषि फर्मलाई मल्याङ्कनसहित सम्मान प्रकट गरेको प्रति आभार प्रकट गर्दै आगामी दिनमा व्यवसाय प्रवर्द्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको संचालक युवा व्यवसायिक छेसाङ तामाङले बताउनुभयो ।

    उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालयले नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ अनुसार प्रदेशका १३ जिल्लाबाट उत्कृष्ट एक–एक उद्यमी र प्रदेशभरबाट सबैभन्दा बढी अंक ल्याएका एक सर्वोत्कृष्ट उद्यमीलाई छनोट गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ