Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल प्रज्ञा–प्रतिष्ठानको कार्यक्रममा कर्ण दयाल सौराडीको बैतडेली कविता प्रस्तुत


ग्लोबल पाना
बुधबार, असोज ८ २०८२
  • 160
    SHARES

  • images
    नेपाल प्रज्ञा–प्रतिष्ठानको कार्यक्रममा कर्ण दयाल सौराडीको बैतडेली कविता प्रस्तुत

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको आयोजनामा सम्पन्न २६औँ ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ तथा सिरुवा–जातिरि सार्वजनिक समारोहमा कर्ण दयाल सौराडीले बैतडेली भाषामा कविता वाचन गर्दै दर्शकको ध्यान तानेका छन् ।

    images
    images
    images

    देवकोटा सभागृहमा आयोजित कार्यक्रममा सौराडीले बैतडेली मातृभाषामा प्रस्तुत गरेको कविताले भाषिक पहिचान, संस्कृतिको संरक्षण र स्थानीय संवेदनालाई उजागर गरेको सहभागीहरूले बताएका छन् ।

    बैतडेली भाषाको साहित्यिक सम्भावना र सौन्दर्यलाई कवितामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ