Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फेसियल हाउस तन्नेरीलाई नयाँ उचाइमा पुर्‍याउने सुष्माको निरन्तरताको सम्मान गर्छु : अधिकारकर्मी प्रेमलाल महर्जन


ग्लोबल पाना
शुक्रबार, पुस ११ २०८२
  • 380
    SHARES

  • images
    फेसियल हाउस तन्नेरीलाई नयाँ उचाइमा पुर्‍याउने सुष्माको निरन्तरताको सम्मान गर्छु : अधिकारकर्मी प्रेमलाल महर्जन

    काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सानो–सानो उद्यमशीलताले रोजगारी बढाउने काम गरेको बताएका छन् । नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले फेसियल हाउस जस्ता साना उद्यमशीलताले मुलुकमा मनग्गे रोजगारी सृजना गरिरहेको बताएका हुन् ।

    images
    images
    images

    यस्तो उद्यमशीलता रोजगारी सृजनाले राज्यलाई पनि सहयोग पुगिरहेको चर्चा गर्दै उनले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले देशमा उद्यमशीलता विकास गर्न रोजगारी सृजना गर्न सबै लाग्नुपर्नेमा जोड दिए । फेसियल हाउसका कर्मचारीलाई उत्प्रेरित गर्दै उर्मिलाले भनिन्‌– काम गरेपछि दाम र नाम आफैं आउँछ काठमाडौं । चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले लगनशील भएर काम गरेपछि दाम र नाम आफैं आउने बताएकी छिन् ।

    नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सफलता पाउन धैर्यताका साथै लगनशील र इमानदार बन्नुपर्ने चर्चा गर्दै काममा ध्यान दिन आग्रह गरेकी हुन् । उनले अहिले २०० लाई रोजगारी दिइरहेको फेसियल हाउसले दुई हजारलाई रोजगारी दिएको, ११ वटा खाशालाई ११० वटा बनाएको हेर्न मन रहेको भन्दै उक्त कार्यमा सफलता प्राप्त गर्न फेसियल हाउसलाई शुभकामना व्यक्त गरिन् ।

    उनले फेसियल हाउसमार्फत रोजगारी पाउनु, पढ्न पाउनु र स्वरोजगार बन्न पाउनु खुसीको कुरा भएको बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ