Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने


ग्लोबल पाना
सोमबार, फागुन २५ २०८२
  • 258
    SHARES

  • images
    मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने

    काठमाडौं । विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन मार्सल आर्ट्स र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) टोली मंगलबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ । चीन प्रस्थान गर्ने छ सदस्यीय टोलीमा राजिव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहेका छन् ।

    images
    images
    images

    कुन्मिङमा रहँदा टोलीले चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्ट्स र प्राचिन धनुर्विद्याका प्रशिक्षण लिनेछन् । टोलीलाई काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी संघका अध्यक्ष तथा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेकविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ