Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुँदै


ग्लोबल पाना
बुधबार, फागुन २७ २०८२
  • 744
    SHARES

  • images
    डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुँदै

    काठमाडौं । डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलातर्फ विभिन्न उमेरसमूहमा करिब ५ सय खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    images
    images
    images

    नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वय तथा सहयोगमा हुन लागेको प्रतियोगिता पाराग्वेमा अक्टोबरमा हुने रोलर डर्बी वल्र्ड स्केटको छनोटका रुपमा समेत रहेको संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

    अध्यक्ष खनालले शनिबारै वल्र्ड स्केटका लागि राष्ट्रिय टोलीको पनि छुट्टै छनोट प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कुलमा खेलाइने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ