Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिम्न्याष्टिक प्रशिक्षक टोली आइतबार भारत जाने तयारी


ग्लोबल पाना
शुक्रबार, चैत ६ २०८२
  • 289
    SHARES

  • images
    जिम्न्याष्टिक प्रशिक्षक टोली आइतबार भारत जाने तयारी

    काठमाडौं । लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्याष्टिक (एमएजी–डब्लुएजी) कोर्षमा सहभागी हुन ७ सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको उडिसा जाने भएको छ । चैत ९ देखि १३ गतेसम्म हुने कोर्षमा श्रीप्रसाद कोजु, श्रीकृष्ण खर्बुजा, नेप्पल कोजु, लुमिला मानन्धर, पिज्ज महर्जन, देवेश कोजु र सुनिल बुढाथोकी सहभागी हुने छन् ।

    images
    images
    images

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष राजकुमार कार्की, महासचिव मुकुन्दराज शर्मालगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ