Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रवि लामिछानेलाई सरकार छोड्न हर्क साम्पाङको सुझाब


ग्लोबल पाना
मंगलबार, माघ १७ २०७९
  • 364
    SHARES

  • images
    रवि लामिछानेलाई सरकार छोड्न हर्क साम्पाङको सुझाब

    काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि बर्खास्तमा परेका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाएका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै भने्का छन्, ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवि जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सिट मात्रै आउनेछ १’ सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनले मन्त्री पददेखि सांसद र पार्टीको सभापति पदसमेत गुमाउनु परेको थियो ।

    पुनःनागरिकता प्राप्त गरेपछि लामिछाने पुनः पार्टी सभापति बनेका हुन् । उनले गृहमन्त्री पदमा फर्कनका लागि जोडबल गरिरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ