Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल द्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ खेलकुद समयमै गर्ने प्रतिबद्धता


ग्लोबल पाना
मंगलबार, असार २ २०८३
  • 203
    SHARES

  • images
    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल द्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ खेलकुद समयमै गर्ने प्रतिबद्धता

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गर्नुभएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन गर्नु भएको हो ।

    images
    images
    images

    अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाडै तोक्ने योजना भएको बताउनु भयो ।

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालामाको हालको अबस्था बारे जानकारी गराउनु भएको थियो ।

    निरीक्षणको क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमि भएकाले सरकारले यसमा ध्यान दिने बताउनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ