Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेता भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त, आजै एकै दिन दुईवटा अपरेसन


ग्लोबल पाना
शुक्रबार, फागुन ५ २०७९
  • 239
    SHARES

  • images
    नेता भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त, आजै एकै दिन दुईवटा अपरेसन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य डा. चन्द्र भण्डारीको आज दुईवटा सल्यक्रिया हुने भएको छ । भण्डारीको आज भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा सल्यक्रिया हुने भएको हो ।

    images
    images
    images

    शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने तयारी भएको बुझिएको छ । भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ । नेपाली कांग्रेस श्रोतका अनुसार भण्डारीको हृदयको चाल नर्मल रहेको छ भने आत्तिनुपर्ने अवस्था छैन ।

    बुधबार राति आफ्नै निवासमा ग्यास विष्फोट हुँदा डा। भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । उनीहरुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको भए पनि उपचारकै क्रममा बिहीबार बिहान हरिकलाको निधन भइसकेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ