Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट इजरायली नागरिकको ज्यान गयो


ग्लोबल पाना
शनिबार, फागुन १३ २०७९
  • 258
    SHARES

  • images
    चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट इजरायली नागरिकको ज्यान गयो

    चितवन । रत्ननगर नगरपालिका-६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images
    images
    images

    उनलाई ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएको छ ।

    बाघको आक्रमणबाट एक जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट तीन जनाको ज्यान गएको निकुञ्जले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ