Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आजबाट एसइई परीक्षा शुरु हुँदै


ग्लोबल पाना
शुक्रबार, चैत १७ २०७९
  • 239
    SHARES

  • images
    आजबाट एसइई परीक्षा शुरु हुँदै

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आजबाट शुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

    images
    images
    images

    यसवर्षको एसईईमा चार लाख ८५ हजार ३६७ विद्यार्थीले परीक्षा दिनेछन् । परीक्षा वोर्डले एसईई परीक्षालाई मर्यादित बनाउन सबै स्थानीय तहको समेत सहयोग आवश्यक हुने बताएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ