Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा टिचिङ अस्पतालमा


ग्लोबल पाना
आइतबार, चैत १९ २०७९
  • 230
    SHARES

  • images
    राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा टिचिङ अस्पतालमा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएकाे छ । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकाे हाे ।

    images
    images
    images

    पौडेल पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको हाे । अहिले उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ