Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते


ग्लोबल पाना
बिहीबार , चैत २३ २०७९
  • 244
    SHARES

  • images
    रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

    काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका-७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए। बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।

    images
    images
    images

    दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए।हामीले उद्धार गरेर १० जनालाई उपचारको लागि अस्पताल पठाएका थियौं,’ उनले भने, ‘उपचारको क्रममा एक जनाको मृत्यु भयो। मृतक संख्या ५ पुग्यो।’ दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो। दुर्घटनाको कारण र मृतकको सनाखत गर्ने काम भइरहेको उनले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ