काठमाडौैं । काठमाडौं टोखा नगरपालिका वडा नं. ६ ले वडा बासीहरुलाई चालु आ.व २०७९/८० को स्वीकृत योजना अनुसार उद्घोषण तालिम कार्यक्रम सन्चालन गर्न लागेको छ ।
सोही तालिममा सहभागि हुनको लागि इच्छुक वडा वासी महिला दिदि बहिनिहरुले मिति २०८०/०१/०५ गते भित्र यस वडा कार्यलयमा कार्यलय समयमा नाम र सम्पर्क नं. टिपाउनको लागि ६ नं. वडाले सूचना जारी गरेको छ ।
हेर्नुहोस् सूचना
.gif)




 x 450 (H) Global Pana.jpeg)


