Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कैलाली टीकापुरमा बस दुर्घटना, ११ जना घाइते


ग्लोबल पाना
आइतबार, जेठ १४ २०८०
  • 329
    SHARES

  • images
    कैलाली टीकापुरमा बस दुर्घटना, ११ जना घाइते

    कैलाली । कैलालीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । कैलालीको जानकी गाउँपालिका-१ दुर्गौली चोकमा ना६ख ८८३३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा ६ जना गम्भीर घाइते भएकोमा उनीहरूको टीकापुर अस्पालमा उपचार भइरहेको छ र ५ जना सामान्य घाइते रेहेका छन् ।

    बस धनगढीबाट टीकापुरतर्फ आउँदै गर्दा दुर्घटना भएको तोरैंयाँपुर प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ