Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

“क्षयरोग मुक्त नेपाल अभियान” का लागि १ अर्ब १५ करोड


ग्लोबल पाना
सोमबार, जेठ १५ २०८०
  • 267
    SHARES

  • images
    “क्षयरोग मुक्त नेपाल अभियान” का लागि १ अर्ब १५ करोड

    काठमाडौं । सरकारले “क्षयरोग मुक्त नेपाल अभियान” अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि १ अर्ब १५ करोड विनियोजन गरिएको छ।

    images
    images
    images

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा विस्तार गरि पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ जनएका छन् ।

    सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजन समेत गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ