Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिँदैनः केपी ओली


ग्लोबल पाना
सोमबार, जेठ १५ २०८०
  • 266
    SHARES

  • images
    बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिँदैनः केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन्।

    images
    images
    images

    सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केहि पनि नदिने बताए ।

    उनले बजेटका बारेमा बिस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ