Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नर्भिक अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 325
    SHARES

  • images
    नर्भिक अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो। स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।

    करिब डेढघण्टा समय लगाएर उनको सम्पूणर् स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ