Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति पौडेल गंगालाल अस्पताल भर्ना


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 363
    SHARES

  • images
    राष्ट्रपति पौडेल गंगालाल अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेले रेगुलर फलोअपका क्रममा अस्पताल पुगेको बताइएको छ । यसबारेमा राष्ट्रपतिको सचिवालयले सामान्य चेकजाँच मात्रै भएको बताएको छ । स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुमा समस्या आएको जनाइएको छ ।

    images
    images
    images

    केहीसमयअघि मात्रै भारतमा उपचार गराएर फर्किएका राष्ट्रपति पौडेलको उपचार जारी रहेको बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ