काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् । उनले ४४ ओभरको अन्तिम बलमा नेपाललाई चौथो विकेट दिलाएका हुन्।
यसैगरी करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिए । यस्तै सन्दीप लामिछानेले १५.३ ओभरमा तेस्रो विकेट लिए।
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले ४५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २८५ रन जोडेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


